जिन्दगीले कति मोडहरू देखायो, कति कुरा हराए… तर अन्ततः तिमीलाई पाएँ। अब तिमी बिना अधुरो लाग्छ। मेरो साथ सधैं रहनु है माया, यो यात्रा तिमी संगै पूरा गर्नुछ ❤️❤️ #fyp
सपना जस्तै पलहरू… अब सँगै हिँड्ने बाटो सुरू❤️❤️ #N#NepaliWeddingM#MeroBiheT#TikTokWeddingC#CoupleGoalsL#LoveStoryS#SindoorMomentF#ForeverTogetherDamiDamiRoshika #fyp
जीवनले कस्तो खेल खेल्छ भन्ने कुरा त त्यतिबेलामा थाहा भयो, जिन्दगीमा लेखिएको कुरा पाइन्छ… देखेको कुरा पाइँदैन। चाहेर ल्याउन खोज्दा पनि, भाग्यमा नभएको कुरा साँचिँदैन। त्यसैले जो लेखिएको छ… त्यही भोग्नु पर्छ! मन को पीडा शब्दले कहाँ व्यक्त गर्न सकिन्छ र….✍️✍️✍️