Tiktok:
instagram:
youtube:
  • 390542
    Global Ranking
  • 2001
    Country/Region Ranking
  • 180.04K
    Followers
  • 2.32K
    Videos
  • 6.06M
    Likes
  • New Videos
    57
  • New Followers
    1.84K
  • New Views
    923.41K
  • New Likes
    116.5K
  • New Reviews
    4.65K
  • New Share
    1.24K

junuprasai54  Data Trend (30 Days)

junuprasai54 Statistics Analysis (30 Days)

junuprasai54 Hot Videos

हजुर हरुको सल्लाह सुझाब लाई मन मा राख्दै आउदो दिनहरुमा अझ राम्रो गर्ने कोशिस रहने बाचा गर्छु, यो राउण्ड को भोटिङ लाईन सोमबार दिउसो सम्म मात्र खुल्ला रहने जानकारी गराउदै भोट गर्ने तरिका पेश गर्दैछु- - नेपालमा हुनुहुने ले म्यासेज बक्समा गएर MVU 06 लेखेर 37000 मा पठाउन सक्नुहुन्छ... (एउटा नम्बर बाट जतिपनि भोट गर्न मिल्छ) - नेपाल बाहिरबाट My Intra app गरेर मेरो प्रोफाईलमा क्लिक गरेर गर्न सक्नुहुनेछ! #merovoiceuniverseseason2 #junuprasai #moonprasai @Mero Voice Universe
655.41K
42.25K
6.45%
167
1.36K
841
तिमी साचोँ प्रेम लिएर आउनु, जुन युगमा पुगेपनि तिम्रो पाउमा शिर मात्र के जीवन नै चढाईदिनेछु! यो प्रस्तुती श्रद्धेय बडामहारानी ऐश्वर्य (चाँदनी) शाह ज्यू मा समर्पित #merovoiceuniverseseason2 #junuprasai #chadanishah #moonprasai
611.9K
48.82K
7.98%
149
955
633
@Mero Voice Universe एपिसोड 22 को मेरो प्रस्तुति हेरेर कमेन्ट गरिदिनुहोला! भोटिङ लाईन खुल्ला भएको छ, MVU 06 लेखि 37000 मा पठाउदै गर्नुस ल अनि My Intra app डाउनलोड गरि भोट गर्न सक्नुहुनेछ! स्रष्टा हरुमा समर्पित यो एपिसोड हेर्न नछुटाउनुहोला! रचनाः चाँदनी शाह संगीतः नातिकाजी स्वरः तारा देवी #merovoiceuniverseseason2 #junuprasai #moonprasai
611.07K
44.99K
7.36%
433
1.01K
1.04K
धेरै जना मलाई माया गर्नुहुने हजुरहरुको गुनासो थियो आफ्नो जन्मेको हुर्केको ठाउँको नाम लिएन भन्ने, तर मेरो चाहना थियो एउटा बिशेष भिडियो बनाउने जस्मा मैले सबैकुरा खुलस्त भन्न सकुँ! जन्म ताप्लेजुङको हाङ्पाङ मा भएर, हुर्किएँ तेर्हथुमको ह्वाकु मा, अनि सङ्गितलाई अघि बढाएँ झापा बिर्तामोड बाट !!! यी सबै ठाउँ ले मलाई धेरै कुरा दिएका छन, अब हजुर नै भन्दिनोस न म कहाँ को हो भनुँ मेरा लागि सबै उतिकै प्यारा छन, अन्ततः म पुर्वेली हजुर हरुकै छोरीचेली या मित्र हुँ भन्न चाहन्छु! @Mero Voice Universe मा अडिसन कतार बाट दिएको हुनाले कतार मा रहेका नेपालीहरुको प्रतिनिधित्व गर्छु भनेकी हुँ! सबैमा धेरै माया सहित आभार!!!! हजुर हरुकै जुनु प्रसाई (मून) #junuprasai #merovoiceuniverseseason2 #moonprasai #intrafoundation
585.37K
35.7K
6.1%
247
791
851
सपना पुरा गर्न अघि बढ्दै गर्दा पाईरहेको यो माया र हौसला ले मन गदगद हुने रहेछ, म भाग्यमानी छु जस्ले यस्तो मित्र पाएको छु! @Bharat Mani Poudel नतमस्तक छु साथी! अन्ततः मलाई भोट गर्नलाई म्यासेज बक्समा गएर MVU 06 लेखी 37000 मा पठाएर या नेपाल बाहिर हुनुहुन्छ भने My Intra App डाउनलोड गरेर मेरो प्रोफाईलमा क्लिक गरि गर्न सक्नुहुनेछ! भोटिङ लाईन अब सोमबार साझँ 5 बजेसम्म मात्र खुल्ला हुनेछ! #junuprasai #merovoiceuniverseseason2 #moonprasai
440.81K
24.73K
5.61%
16
162
88
पहिला पहिला सोच्ने गर्थेँ, परदेशमा भएका नेपाली दाजुभाई दिदीबहिनी हरुले देश छोडेर गएपछि देश, भेश र यहाँ को परिवेष लाई भुल्नुहुन्छ होला शायद भनेर! जब आफु कतार गएँ अनि पो थाहा भयो परदेश पुगेपछि पो बल्ल देश प्रतिको माया अथाह बढ्नेरहेछ, ती पाखा पखेरा, ती खोलानाला झल्झली सपना मा आउने रहेछन! घर फर्किने दिन गन्दै बर्सौँ बित्ने रहेछ, जवानी ढल्ने रहेछ! यो गीत ती सबै नेपाली मनहरुका लागि जस्ले परदेश मा रहेता पनि हरेक परिस्थिति मा नेपाल र नेपालीलाई सहयोग गर्नुभएको छ! र मेरो प्रस्तुती मन परेमा भोट गरिदिनुहोला! मलाई भोट गर्नलाई म्यासेज बक्समा गएर MVU 06 लेखी 37000 मा पठाएर या नेपाल बाहिर हुनुहुन्छ भने My Intra App डाउनलोड गरेर मेरो प्रोफाईलमा क्लिक गरि गर्न सक्नुहुनेछ! भोटिङ लाईन शुक्रवार राती 9 बजेदेखी सोमबार साझँ 5 बजेसम्म खुल्ला हुनेछ! #junuprasai #merovoiceuniverseseason2 #moonprasai
344.56K
35.67K
10.35%
181
635
526
भोटिङ सुरु भैसक्यो, मोबाईलको म्यासेज बक्स मा गएर MVU 06 टाईप गरी 37000 मा पठाएर साथ दिनुहोला! हजुर हरुको माया र साथको लागि सदैव आभारी छु! अझै धेरै साथको अपेक्षा गरेको छु है! ❤️ #merovoiceuniverseseason2 #junuprasai #moonprasai
257.86K
23.86K
9.25%
99
506
226
Replying to @गाँउले केटो प्रतिस्पर्धा यस्तै होला मित्र, सबै साथीहरु राम्रो गाउनु हुन्छ! जित्ने एक जनाले नै हो, अरु सबैले सिक्ने हो! आफुलाई मनपर्ने प्रतिस्पर्धी लाई सकेसम्म भोट दिनुहोला ता कि बाहिरिदै गर्दा कसैको मन नदुखोस! मलाई माया गर्नुहुने ले MVU 06 लेखेर 37000 मा पठाएर या My Intra App मा गएर मेरो प्रोफाईल मा क्लिक गरेर भोट गर्न सक्नुहुनेछ! #merovoiceuniverseseason2 #junuprasai #intrafoundation
229.39K
15.64K
6.82%
163
753
517
हजुर हरुको माया र साथ को लागि आभारी छु, अनि भोटिङ लाईन अहिले बन्द छ, हरेक शुक्रबार बेलुका 9 बजे देखि सोमबार साँझ 5 बजे सम्म खुल्ला रहने जानकारी गराउछु! आउने दिनहरुमा पनि यस्तै माया र साथको अपेक्षा गर्दछु! #merovoiceuniverseseason2 #junuprasai #intrafoundation
180.47K
17.34K
9.61%
32
552
126
नमस्कार, हजुर हरुको माया र आशिर्वादले अझै बलियो बन्ने र सिक्ने रहर बढेको छ, @Mero Voice Universe को मेरो यात्रा हजुरहरुको साथ बिना यहाँ सम्म शायद नै हुन्थ्यो होला! मलाई अझ अघि बढन हजुरहरुको साथको खाचोँ छ! आउने शुक्रबार राती 9 बजे देखी सोमबार साझँ 5 बजेसम्म भोट गर्न सक्नुहुनेछ! बिशेष धन्यवाद सम्पुर्ण मिडिया का मित्रहरु, @🇳🇵OFFiCiAl Voice of nepal S6 @Prayashbantawaofficial भोट का लागि खटिनुभएका मेरा परिवार, आफन्त अनि मित्रजन हरु लगायत हजुरहरु सबैलाई मन बाटै आभार, तपाईं हरुकै प्रीय जुनु प्रसाई (मून) #merovoiceuniverseseason2 #junuprasai #moonprasai #intrafoundation
175.56K
20.3K
11.56%
68
496
177
भोटिङ लाईन फेरी खुल्ला भएको छ ! हजुरहरुको एक एक भोटले प्रतिस्पर्धा मा फरक पर्नेछ! मलाई भोट गर्नलाई म्यासेज बक्समा गएर MVU 06 लेखी 37000 मा पठाएर या नेपाल बाहिर हुनुहुन्छ भने My Intra App डाउनलोड गरेर मेरो प्रोफाईलमा क्लिक गरि गर्न सक्नुहुनेछ! My Intra App मा एउटा भोट फ्री हुन्छ, धन्यवाद @Prayashbantawaofficial जी मनको कुरा राख्ने मौका को लागि #merovoiceuniverseseason2 #junuprasai #moonprasai
140.77K
10.85K
7.71%
43
369
183
क कस्ले भोट गर्नुभयो? कमेन्ट गर्नुस त! टप 9 बाट टप 8 सम्म जानलाई भोलि साझँ 5 बजेसम्म मात्र भोटिङ लाईन खुल्ला हुनेछ! बच्चा बेलामा आफु नाचेको गीत अहिले यति ठुलो मन्च मा गाउन पाउनु, यो भन्दा सौभाग्यको कुरा त के नै होला र! #junuprasai #merovoiceuniverseseason2 #moonprasai
138.48K
16.51K
11.92%
49
403
136
परिस्थिति ले यति बलियो बन्न सिकाएछ कि बिछोडिदै गर्दा पनि आशुँ लुकाई मुस्कुराउन सक्छु! धेरै सम्झेको छु कालु @Aarju Prasai छिट्टै आउनेछु ! मेरो सपनालाई आफ्नो सपना बनाएर हरेक पल दिएको साथको लागि भाग्यमानी ठान्छु आफुलाई! धेरै माया छ ल 💕😘😘😘 #junuprasai #aarjuprasai57 #merovoiceuniverseseason2
136.89K
11.61K
8.48%
21
121
74
पुरै जिन्दगी पर्खाईमा बिताई दिन सक्छु बस तिमी फर्किन नभुल्नु!!!! नमस्कार ! सोमबार साझँ 5 बजे भन्दा अघि को भोट मात्र मान्य हुनेछ तसर्थ पछि गर्छु भनेर सोच्नुहुदैछ भने अब हतार गर्नुस है! दुई तरिकाले भोट गर्न सक्नुहुनेछ! 1. मोबाईलको म्यासेज बक्समा गएर MVU 06 लेखि 37000 मा पठाउने अथवा 2. My Intra भन्ने application डाउनलोड गरेर मेरो प्रोफाईलमा क्लिक गरि एक भोट निशुल्क र बाकि आफ्नो ईच्छा अनुसार गर्न सक्नुहुनेछ! सबैमा धेरै माया सहित आभार, हजुर हरु कै प्यारी जुनु (मून) #junuprasai #merovoiceuniverseseason2 #moonprasai
118.9K
9.31K
7.83%
29
200
148
भोलि सोमबार साझँ 5 बजे सम्म गर्नुभएको भोट मात्र मान्य हुनेछ है My Intra App मा एउटा भोट निशुल्क हुन्छ त्यो पनि गर्न नबिर्सिनुहोला हस ! भोट गर्न को लागि अन्योल मा हुनुहुन्छ भने कमेन्ट या म्यासेज गर्नुहोला! सबैमा माया सहित धन्यवाद ❤️ #junuprasai #merovoiceuniverseseason2
110.53K
11.26K
10.19%
32
213
96
अब आउने राउन्डमा हाम्रो पुर्वेली कला सस्कृँति लाई झल्काउने गीत गाउने सोचेको छु, हजुर हरुले त्यस्तै भावको गीत कमेन्ट गरिदिनोस न! म त्यो मध्ये एउटा लाई @Mero Voice Universe मन्च मा प्रस्तुत गर्नेछु! #junuprasai #merovoiceuniverseseason2 #moonprasai
107.12K
11.15K
10.41%
23
221
84
तिम्रो मायाले बाधेर राख ! 💕 हजुर हरुलाई एउटा प्रश्न- मैले अब कस्तो खालको गीत गाए हुन्थ्यो भन्ने लाग्छ ? #merovoiceuniverseseason2 #junuprasai
92.61K
9.45K
10.2%
25
300
70
Ajkal tere mere pyar ke charche hai! #moonprasai #junuprasai
90.72K
9.29K
10.24%
42
168
32
निर्णायक ज्यू हरुको रोजाई मा रहेको यो मिठो गीत आजको एपिसोड मा गाएकी छु! हेर्नुस ल #merovoiceuniverseseason2 #junuprasai
89.25K
6.89K
7.72%
40
201
93
❤️ #junuprasai #moonprasai
84.86K
8.92K
10.51%
33
224
59
Please join our TikTok Inspiration Facebook group
We'll share the latest creative videos and you can discuss any questions you have with everyone!
TiktokSpy from IXSPY
Digital tools for influencers, agencies, advertisers and brands.
Independent third-party company,Not the TikTok official website.
Copyright@2021 ixspy.com. All Rights Reserved