@Madrix.restaurant जाउ है सबै जाना 😂 Sorry है मेरो बिदेशमा भको बुडा @Raj Acharya 😘 #sunisha0211 #sunishabajagain #sunisha #keepsupporting #trending #tiktok #fyp #foryoupage #trend
सासुबुहारी आज डेटिगंमा @Lords Nepal Hotels तिर छौ है ❤️ मामुको रोजाईमा यो टिकटक है 😂 #sasubuhari #sunisha0211 #sunisha #sunishabajagain #foryoupage #keepsupporting #trending #fyp #tiktok
@Lords Nepal Hotels मा सासुबुहारीको डेटिङ ❤️ फेरि २/४ दिन बस्न जाने निर्णय 😂 #sasubuhari #sunisha0211 #sunisha #sunishabajagain #foryoupage #keepsupporting #trending #fyp #tiktok #trend
Happy birthday to me ❤️ Kurthi: @Vicuna 😘 venue:@Madrix.restaurant 💄: @Shanti Pkhrn Yonjan☘️🪴🍁 @Facial House official #sunisha0211 #sunisha #sunishabajagain
उहाँले सधैं मेरो सपना जिउँदो राख्न साथ दिनुभएको छ। मलाई माया गर्न कहिल्यै कुनै कसर बाँकी राख्नु भएको छैन। सबैको अगाडि गर्वसाथ मप्रति माया देखाउनुहुन्छ, मेरो राम्रा पक्षहरूको खुलेर प्रशंसा गर्नुहुन्छ। मेरो पक्षमा उभिएर अरूसँग लड्न कहिल्यै हिच्किचाउनुहुन्न। ‘बिबाह एउटा बन्धन हो’ भन्ने सोचलाई उहाँले गलत प्रमाणित गर्नुभएको छ — उहाँले मलाई कहिले कुनै कुरामा बाँध्न र बाधिन दिनु भएको छैन ,म सधै झै स्वतन्त्र भएर, अझ धेरै माया पाइरहेकी छु। उहाँले मलाई म — म हुन दिनु भएको छ । हाम्रो ३ वर्षको यात्रा — माया अजम्बरी ❤️ @Raj Acharya 🥹🧿 #sunisha0211 #sunishabajagain #sunisha #rajsunisha #anniversary #budabudi #3YearsOfUs #MeroBudaRaMa #TogetherInLove #HamroYatra #PremBandaHoinaUdaan #ForeverWithYou
जन्म दिने आमा, जीवनको उज्यालो देखाउने बाबा — तपाईंहरू बिना म भन्ने अस्तित्वै हुन्नथ्यो। धन्य छु म तपाईंहरूको सन्तान भएर। आफैलाई जीवनको यो उपहारको लागि शुभकामना ❤️🧿 #sunisha0211 #sunisha
मेरो जन्मथलो जहाँ childhood का सबैभन्दा रमाइला सम्झना लुकेका छन्। फेरि बच्चाहरू सँग त्यही खेल, त्यही हाँसो, memories brought back to life! ☀️ त्यसमाथि यो तराईको गर्मी त साँच्चिकै extreme! 🥵 अनि खेलिसकेपछि बच्चाहरूलाई चाहियो chilled, tasty अनि nutritious drink, so I made them चिsssसो Horlicks! Just blend 👉 Ice + 1 Glass Milk + 3 Spoons of Horlicks अनि तयार, creamy र refreshing summer drink! 🧊🥛 Have you tried it yet? Make your own version of चिsssसो Horlicks, @Horlicks Nepal , and relive your summer memories too! ☀️ आयो मौसम चिsssसो Horlicks को! ❄️☀️ #ChiiisoHorlicks #PerfectSummerDrink #AayoMausamChiiisoHorlicksKo #MomApproved #SmartMomsPickHorlicks #SummerNutrition #TallerStrongerSharper #sunisha #sunisha0211 #sunishabajagain #foryoupage #keepsupporting