Sorry every people for showing this video! it's only for! remember till last breath! @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
My birthday boy 🥳✋ चाहे परिस्थिति जस्तो सुकै आवोस्, तर पनि जिन्दगीको यात्रामा तिमीलाई आजको भन्दा पनि कैंयौं बाधा अड्चनहरु आउन सक्छन र धे...... रै ठाउँमा धे.....रै प्रकारको ठेसहरु पनि लाग्न सक्छ Bशेष गरेर हो त्यो समयमा बाटो भुलेर न अलमलिनु+ न अल्झिनु अनि तिम्रो पाइलाहरुले लक्ष्य+ गन्तब्य कहिल्यै नभुलोस् सताब्दी लामो आयु होस् अमर नाम बनोस् मान सम्मानले शिर उठोस्! अनि ..... को नजर सधै झुकोस् !! "पुरा होस् तिम्रो मनको चाहाना तिमीलाई जन्म दिनको शुभकामना" सानु फुच्चे ❤️@Aron_thapa_magar@Dona Thapa Magar @Alan Thapa @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral
Happy new year to all my TikTok family🙏🌹 2082 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral
Don't think anything else 🙏 आखिर जीन्दगी दुःख र सुखको एक तराजु पनि त हो रहेछ, सायद त्यसैले होला कहिले दुःख भारी हुन्छ भने कहिले सुख .....तर पनि आफ्नो लक्ष्य सम्म पुग्ने प्रयत्न गर्नुपर्छ💪 @Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
जिन्दगीले झरी बनी रुझाउदा मलाई बचाउने छाता हौ तिमीहरू आखिर तिमीहरू छौ र पो हामी भन्न पाको छु🧑🤝🧑🤱👬 GOD bless us 🙏 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral
धेरै भाछैन बोलेको फेसबुक TikTok खोलेको 🌹 draft video 💃 कृपया यो बाहिरी चित्र हेरेर बिचित्रको कुरा मतलब अन्यथा नलिनु होला भन्न चाहन्छु हस🙏यो त Respected @Punam Gurung र Lovely @Dona Thapa Magar को गीतमा Help + enjoy 🫶🫰@Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #laxmithapa8 #foryoupage #capcut
फिलिङगे अचार तरेमा ज्यू Lyrics पनि थाहा थिएन र step पनि JPT भयो🕺🕺💃🕺 तरेमा ज्यू के छ नी विचार😁 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #goviral
Miss you all of you 🥺 सबैको माया र आशीर्वाद अवश्य कमाउनु पर्दछ तर यो मार्मिक शब्दले मेरो मन चाहिँ अत्यन्तै छोए पनि व्यवहारमा भने पैसा नै चाहिने रहेछ, किनकि भाबिको लेखान्त मात्र हो पैसाले किन्न नसक्ने अरु त सायद पैसा भए सम्भव छ जस्तो लाग्छ र फेरि अर्को कुरा अभावको समयमा कठिनाई परिस्थिति आउँदा माया र आशीर्वादले बचाउँदैन रहेछ पैसाले नै बचाउँदो रहेछ अनि संसारमा ........ पाइँदो रहेछ! त्यसैले अभिभावक पछि पैसा ल,ktaharu ! फेरिपनि मेरो बच्चाहरूलाई संसारकै अमूल्य आशिर्बाद दिन चाहान्छु त्यो हो सधैं सकारात्मक सोच आवोस् र मुहारमा सधैं खुशीले चुमेको होस् ✋उही तिमीहरूको शुभचिन्तक🙋Mom#laxmithapa8 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #tiktoknepal🇳🇵 #foryoupage #viral
Butwal to Kathmandu sahar mero chora haru lai vetna aaepugey la😊@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #goviral #foryoupage #fyp #donathapa
This song touched my heart and my heart pinched 👩❤️💋👨 lov u my elder son 💋@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral
यो जन्म लिएको तिम्लाई भनेर बस्न मन छ हे कान्छा राधाकृष्ण बनेर @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
Shooting time 🌹 यति बेला छोराहरू + त्यहाँ उपस्थित सम्पूर्ण समूह नै धेरै संकामा हुनुहुन्थ्यो भने स्वयम् म आफै पनि😝 किनकि सबैले यिनी बाबा आमाले कहिल्यै पनि camera face गर्नु भएको छैन भनेर, फेरि पनि सबैको साथ सहयोगले जसोतसो video समापन गरियो। धन्यवाद संपूर्ण समूहलाई 🙏🫶 र यो सब भन्दै गर्दा विशेष त हाम्रो यो music video हेरेर सबै जनाले मन पराई दिनुभयो नढाँटी भन्नु पर्दा हो त्यो नै हाम्रो सफलता हो भन्नु पर्छ👍 त्यसैले सबै सबैमा मनमुटु बाट नै हामी स परिवारको तर्फबाट सम्पूर्णमा धन्यवाद टक्र्याउन चाहन्छु 🙏🫶 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral