हामी आमाहरु लाइ कति खुशि लाग्ने होला के छोराछोरी हरु नजिक आएर भिडीयो बनाउन पाउदा र धेरै जनाले नै हामी आमाछोराहरु को भिडीयो मा यहि question गर्नु हुन्छ ..। कि मेरो छोराहरु कहिले ठुलो हुन्छन् र म पनी हजुरको जस्तै भिडीयो बनाउन पाउ भनेर ❤️ हलका रमाइलो 😜😃 #fyp #foryou #keeploving #सानी🦋💫 @Anjana KC😘🧿 @Utsab Oli @Subhash
बल्ल बल्ल १ वर्षमा १ पल्ट टिका लगाउन पाको त्यसमा छोराको कुरा यस्तो पो छ त 🙈😜 #fyp #foryou #keeploving #family #matatirthaaushi #सानी🦋💫 मेरो ठुलो छोरा गौरब अलि जिस्किन्छ त्यस्तो धेरै Sirius नलिनु होला हस 😜 @Utsab Oli @Nobita.Max 🐩🦮
यहि आउदै गरेको फाल्गुन महिनाको 29 गते रंगै रंगको विशेस चाड होलि को उपलक्ष्यमा म लगायत मेरो परिवार को तर्फ बाट हार्दिक मंगलमय शुभकामना छ समस्त TikTok परिवारहरु लाइ 🙏❤️💛💚 #fyp #foryou #keeploving #सानी🦋💫
सबै भन्दा पिडा यहि क्षण हुन्छ जब छोरी आफ्नो जन्म दिने बाबा आमालाइ छोडेर पराया घर जान्छिन् … अनि मन थाम्न र चित्त बुझाउन सारै नै गारो हुन्छ 😢😢 अनि म आज यो भिडीयो हेरेर TikTok मा राख्ने वेला हिजो भन्दा आज झन बढि हेर्दै रोएछु 😢😜 #fyp #foryou #keeploving #सानी🦋💫 @Urusha Dahal @Rupa KC